एनआरएन अमेरिकाले कोरोना प्रभावितलाई ५० हजार डलर सहयोग दिने

होमप्रसाद लम्साल । अमेरिका । मातृभुमि नेपालमा कोरोनाको प्रभाव बढी रहेको बेला गैरआवासीय नेपाली संघ अमेरिका अध्यक्ष सुनिल शाहले कोरोना प्रभावितका लागि ५० हजार डलर सहयोग गर्ने बताएका छन्। तत्काल २५ उपलब्ध गराउने र बाँकी उपलब्ध गराउँदै जाने बताए। सहयोग रकममध्ये १५ हजार रकम जनकपुर आईसोलेसन सेन्टरका लागि छुट्याएको र अन्य रकम अन्य क्षेत्रमा सहयोग … Continue reading एनआरएन अमेरिकाले कोरोना प्रभावितलाई ५० हजार डलर सहयोग दिने